चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ : माधव नेपाल « Khabarhub

चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ : माधव नेपाल


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकताको भावना बलियो बनाउन मद्दत पुग्ने बताएका छन् । 

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले विविधताबीचको  एकता नेपालीको विशेषता भएको उल्लेख गरेका छन् । 

साथै उनले मौलिक चाडपर्वको संरक्षणमा जोड दिँदै दशैँजस्ता पर्वले सामाजिक सहिष्णुता, आपसी मेलमिलाप तथा राष्ट्रप्रतिको प्रेम प्रवर्द्धन गर्न बल मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  १ : १५ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म