नेपाल प्रवेश गर्‍यो चिनियाँ राष्ट्रपति सवार विमान | Khabarhub Khabarhub

नेपाल प्रवेश गर्‍यो चिनियाँ राष्ट्रपति सवार विमान


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार विमान नेपाल प्रवेश गरेको छ ।

फ्लाइट राडारका अनुसार सी सवार एयर चाइनाको बोइङ ७४७÷८९ विमान नेपाल अवतरण हुन लागेको हो ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइ हुँदै नेपाल भित्रिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि सी हिजो भारत गएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : ०५ बजे

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी