बागमती किनारका ज्येष्ठ नागरिकलाई स्थानान्तरण « Khabarhub

बागमती किनारका ज्येष्ठ नागरिकलाई स्थानान्तरण


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पानीको बहाव बढेसँगै वागमती नदी किनारका जोखमपूर्ण क्षेत्रका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेनाको श्री गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले आज गुह्येश्वरी र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरन्तर वर्षातका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न उपत्यकाभित्र थप जोखिमयुक्त १९ स्थानमा दक्ष जनशक्तिलाई आवश्यक उपकरणसहित पूर्वतैनाथी गरिएको पनि निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै