भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ « Khabarhub

भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका सन्देश शर्मा आइतबार पक्राउ परेका छन् । 

उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ललितपुरको बखण्डोलबाट पक्राउ गरेको हो। 

उनी गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए । दाङको तुलसीपुर उपमहानगरपालिका-१६ निवासी उनलाई  बाँकी सजाय भुक्तानका लागि केन्द्रीय कारागारमा लगिँदैछ । 

यसअघि त्यही कारागारबाट फरार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी उपस्थित भइसकेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : १५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न