विपी राजमार्ग अवरुद्ध, वैकल्पिक सडकबाट सवारी साधन काठमाडौं पठाइयो « Khabarhub

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक सडकबाट सवारी साधन काठमाडौं पठाइयो


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक सडक हुँदै सवारी साधनलाई काठमाडौं पठाइएको छ । 

विपी राजमार्गमा बनाइएको अस्थायी सडक हालैको बाढीले बगाएपछि सवारी साधनलाई दोलखा चरिकोट हुँदै काठमााडौं पठाइएको हो । काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।

विपी राजमार्ग पूर्ण रूपमा खुल्न अझै केही समय लाग्ने देखिएपछि खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने