काठमाडौंको टेकु दोभानमा एक महिलाको शव फेला « Khabarhub

काठमाडौंको टेकु दोभानमा एक महिलाको शव फेला


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विष्णुमती नदीको टेकु दोभानमा एक महिलाको शव फेला परेको छ । टेकु दोभानमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । फेला परेको शवको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ५० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने