सीको सम्मानमा राजकीय भोज, को–को छन् सहभागी ? « Khabarhub

सीको सम्मानमा राजकीय भोज, को–को छन् सहभागी ?


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा समकक्षी विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छिन् ।

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिएको हो ।

रात्रिभोजमा चिनियाँ राष्ट्रपति, प्रतिनिधिमण्डल सहित राष्ट्रपति भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, विशिष्ट व्यक्तिहरु, उच्च सरकारी अधिकारी र व्यवसायी सहभागी हुनेछन् ।

भोजमा भटमास साँधेको, बारा र ममदेखि चिनियाँ र युरोपियन परिकारसम्म समावेश गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ४७ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत