चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजमा भिन्डीको तरकारीदेखि कालो चामलको खीरसम्म « Khabarhub

चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजमा भिन्डीको तरकारीदेखि कालो चामलको खीरसम्म


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । दुई दिने भारत भ्रमण सकेर नेपाल आएका सीलाई सोल्टी होटलमा राष्ट्रपतिद्वारा रात्रिभोजको आयोजना समेत गरिएको छ ।

यसअघि उनलाई भारत भ्रमणका क्रममा पनि विशेष रात्रिभोज दिइएको थियो । मोदीले शुक्रबार राति तमिलनाडुको महाबलिपुरममा दिइएको रात्रिभोजमा साकाहारी भोजन राखिएको थियो ।

के–के थिए त मोदीको मेनुमा ?

थक्कली रासमः टमाटरको गुदीमा विभिन्न मरमसला मिसाएर बनाइएको विशेष दक्षिण भारतीय परिकार ।

कीराइ वडाः अम्लान पुष्प र मुसुरोको दालबाट बनाइएको ब्रेड वा केक ।

पनीर–घीउ रोस्टः घ्यू र खुर्सानीमा भुटिएको पनीर ।

कडलाई कुरुमाः कालो दाललाई काजु र टमाटरको ग्रेभीमा पकाएको ।

पूस्निकाइ मोर करीः कुविण्डोलाई मनतातो दहीमा बफ्याएर बनाइएको परिकार ।

वेन्दकाई पोरियालः भिन्डीको तरकारी ।

बीटरुट गोंगुरा चपः चुकन्दर र केनफको पातलाई दक्षिण भारतमा पाउने विशेष मसला मिसाएर पकाइएको परिकार ।

पच सुन्दकाइ अरिचा कोझम्बुः सुन्दकाइ (पी अबरजिन_ लाई सख्खर र इमलिसँग पकाइएको परिकार ।

अर्चवित्ता साम्बारः मुसुरोेको दाललाई मिहिन ढंगले पिसेको विशेष मसलामा बफ्याएर बनाइएको परिकार ।

स्टिम पोन्नी राइसः मसिनो चामलको भात ।

भारतका विशेष ब्रेडहरु ।

अद प्रधमनः सख्खर र नरिवलको तेलमा पकाइएको चामल ।

कवनारसी हलुवाः कालो चामलको खिर ।

मुक्कानी आइसक्रिमः दक्षिण भारतको विशेष आइसक्रिम ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ११ बजे

खान नजान्दा स्वास्थ्य जोखिममा

विश्व मानव समाज खानकै समस्यामा छ । अहिले पृथ्वीमा मानव

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको