मधेश प्रदेश : एमाले र जनमतको समर्थनमा कांग्रेसको दाबी पेस « Khabarhub

मधेश प्रदेश : एमाले र जनमतको समर्थनमा कांग्रेसको दाबी पेस


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। 

बुधबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी पेस  गरेको हो।

मधेशमा सतिशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो। 

तर, मुख्यमन्त्री सिंहले अझै राजीनामा  दिएका छैनन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : २३ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८