सरकारको आग्रहपछि जेन-जीको आन्दोलन फिर्ता « Khabarhub

सरकारको आग्रहपछि जेन-जीको आन्दोलन फिर्ता


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजीको एक समूहले असोज २३ गतेका लागि आयोजना गरेको आन्दोलन स्थगित गरिएकाे छ ।

एनटीईके–जेड समूहको नामबाट जारी विज्ञप्तिमा भनिएको छ कि भोलि हुने प्रदर्शन विभिन्न अराजक तत्वहरूको हस्तक्षेपका कारण अप्रिय घटनामा परिणत हुन सक्ने सम्भावना देखिएको छ।

विज्ञप्तिमा उल्लेख छ, “केन्द्रीय पदाधिकारीहरूको छलफलपछि परिस्थिति अनुकूल नभएको भन्दै असोज २३ गतेको आन्दोलन स्थगित गर्ने निर्णय गरिएको छ। भविष्यमा हुने शान्तिपूर्ण आन्दोलनको मिति सार्वजनिक गरिनेछ।”

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै