‘जेन-जी आन्दोलनको विध्वंस : एक महिनामा यस्ता देखिए जलाइएका भवन (तस्बिरहरू) « Khabarhub

‘जेन-जी आन्दोलनको विध्वंस : एक महिनामा यस्ता देखिए जलाइएका भवन (तस्बिरहरू)


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो । त्यसको एक महिनापछि यी सबै भवनहरू खण्डहर देखिएका छन् ।  

कुनै भवन सरसफाइ र रंगरोगन गरी चलाउन थालिएको छ भने कुनै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् । संसद् भवनमा कुनै काम भएको छैन । यो भवन प्रयोग योग्य नभएको बताइएको छ । त्यहाँ जलाइएका सयौँ सवारीसाधन थुपारिएको छ ।

कतिपय भवन हरियो जालीले ढाकिएको छ । नक्सालस्थित भाटभटेनी पूर्ण रूपमा भत्केको छ । नक्सालकै पाँचतारे हिल्टन होटल हरियो जालीले छोपिएको छ । त्यहाँ कामदारहरू सरसफाइको काम गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ३८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु