नेकपा स्थायी समिति बैठक सुरु, विप्लवको राजनीतिक प्रस्ताव पेस « Khabarhub

नेकपा स्थायी समिति बैठक सुरु, विप्लवको राजनीतिक प्रस्ताव पेस


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको बैठकमा महासचिव विप्लव सीले राजनीति प्रस्ताव पेस गरेका छन् ।

बिहानबाट सुरु भएको बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेको नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए । ८ पृष्ठ लामो प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको छ ।

छलफलपछि पास हुने प्रस्ताव भोलिदेखि सुरु हुने नेकपा केन्द्रीय समिति बैठकमा उक्त प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको