जसपा नेपालको कोशी प्रदेस समितिको अधिवेशन आजदेखि | Khabarhub Khabarhub

जसपा नेपालको कोशी प्रदेस समितिको अधिवेशन आजदेखि


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ्ग– जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको पहिलो एकता अधिवेशन आज सुरु हुँदैछ ।

विराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा हुने अधिवेशनको पार्टी अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कोशी प्रदेशको अधिवेशनलाई जसपा नेपालले प्रदेश नम्बर १ समितिको अधिवेशनको नाम दिएको छ । जसपा नेपालले कोशी प्रदेशलाई पहिचानको आधारमा नामकरण गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : २८ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग

किसानलाई धान काट्ने चटारो

दाङ – लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि