ओली अल्पमतमा परेपछि लालबाबुको व्यङ्ग्य- संकटको बेला परिवार एक हुनुपर्छ « Khabarhub

ओली अल्पमतमा परेपछि लालबाबुको व्यङ्ग्य- संकटको बेला परिवार एक हुनुपर्छ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता लालबाबु पण्डितले संकटमा सबै परिवार एक हुनुपर्ने भन्दै व्यङ्ग गरेका छन् । 

नेकपा एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरूले अल्पमतमा पारेको सूचना बाहिरिएपछि पण्डितले यस्तो स्ट्याटस लेखेका हुन् । 

उनले परिवारमा आपत् आइलाग्दा सम्पूर्ण एकजुट हुने सुसंस्कृति रहेको समेत उल्लेख गरेका छन् । उनले राजनीतिक पार्टी संस्था र मित्रहरूमा पनि यस्तो सम्बन्ध हुनुपर्ने समेत उल्लेख गरेका छन् । 

यस्तो छ स्ट्याटस, ‘परिवारमा संकट आपत् आइपर्दा सम्पूर्ण परिवार एकसाथ एकजुट हुने हाम्रो संस्कृति हो । राजनीतिक पार्टी, संघसंस्था, संगठन र मित्रहरूमा पनि यही हो । शुभ होस् ।’

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ४९ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर