जेन-जीका नामा तीनकुनेमा प्रदर्शन, प्रहरीद्वारा धरपकड (तस्बिरहरू) « Khabarhub

जेन-जीका नामा तीनकुनेमा प्रदर्शन, प्रहरीद्वारा धरपकड (तस्बिरहरू)


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रलाई जेन-जी चोक घोषणा गर्न मागसहित प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना सडकमा उत्रिएको जेन-जी २.० (सबै पुस्ताको प्रतिनिधि) अभियानले तीनकुनेलाई जेन-जी चोक घोषणासहित प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले त्यसक्रममा तीनकुनेबाट तीनजनालाई पक्राउ गरेर लगेको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ४८ बजे

तस्बिरमा हेर्नुहोस्, कर्णाली र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ