पुटिनको भारत भ्रमणअघि मोदीसँग टेलिफोन वार्ता « Khabarhub

पुटिनको भारत भ्रमणअघि मोदीसँग टेलिफोन वार्ता


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरमा हुन लागेको आफ्नो भारत भ्रमणअघि प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा दुई नेताबीच द्विपक्षीय रणनीतिक साझेदारीलाई मजबुत बनाउने विषयमा पनि कुराकानी भएको छ ।

टेलिफोन वार्ताका क्रममा पुटिनले मोदीलाई ७३ औँ जन्मदिनको शुभकामना पनि दिएका थिए । उनले मोदीलाई सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कुराकानीका क्रममा डिसेम्बरमा हुन लागेको भारत–रुस वार्षिक सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो । यसअघि गत सेप्टेम्बर २७ मा पनि दुई नेताबीच कुराकानी भएको थियो ।

रुस र भारत लामो समयदेखि महत्वपूर्ण साझेदारका रुपमा रहँदै आएका छन् । मोदीको प्रधानमन्त्रीकालमा यी दुई देशबीचको साझेदारी थप मजबुत बन्दै गएको रिपब्लिक वल्र्डले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ५५ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश