नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी आदानप्रदान « Khabarhub

नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी आदानप्रदान


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच व्यापार व्यवसाय सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी भएको छ ।

चिनियाँ राष्ट्र सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच व्यापार व्यवसाय सम्बन्धी समस्या सुल्झाउनका संयन्त्र बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालय र नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त सचिव स्तरीय छलफलले नेपाल र चीनबीचको व्यापारिक समस्या समाधानका लागि संयन्त्र गठन गर्नेबारे सहमति भएको थियो ।

उक्त समझदारी पत्रमा हस्तार भएरसँगै आज सी र ओलीको समुपस्थितिमा पत्र आदान प्रदान भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : ३९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग