पेस्तोलसहित देखिएका तेन्जिङलाई म्याद थपियो (तस्बिरहरू) « Khabarhub

पेस्तोलसहित देखिएका तेन्जिङलाई म्याद थपियो (तस्बिरहरू)


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावालाई जिल्ला अदालत काठमाडौंबाट थप अनुसन्धानको लागि  म्याद थप गरेको छ ।

 टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका उनलाई आइतबार पक्राउ परिएको थियो । 

तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

टीओबीको टिसर्ट लगाएर पेस्तोलसमेत बोकेको भिडियो भाइरल भएपछि विवाद भएको थियो । उनले बुलेट बाइकमा चढेर उक्त पेस्तोल बोकेको भिडियो काठमाडौंको बिजुली बजारमा खिचेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ०७ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक