नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो  « Khabarhub

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ सय १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ जना संक्रमित भएका छन् भने बग्मतिमा १ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३७, कोशीमा ८ सय २८, सुदूरपश्चिममा ७ सय १४, कर्णालीमा ४ सय २४ र मधेश प्रदेशमा १ सय २८ जनामा संक्रमण देखिएको इडिसिडीको तचथ्यांकमा उल्लेख छ । 

गत पुसदेखि हालसम्म डेंगु संक्रमित ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ०६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज