मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान « Khabarhub

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत योजना कार्यान्वयन निर्देशनालय अनामनगरमा छापा मारेको छ।

डिआई (डक्टाइल आयरन) पाइप खरिदमा अनियमितता भएको भन्ने सूचना र उजुरी प्राप्त भएपछि आयोगको टोलीले मंगलबार निर्देशनालयमा छापा मारेको हो ।

सोक्रममा खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार खरिद प्रक्रिया पारदर्शी नभएको र आन्तरिक मूल्याङ्कनमा त्रुटि भएको भन्ने गुनासोपछि प्रारम्भिक चरणमै छानबिन अघि बढाइएको हो।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ५१ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का