मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त  « Khabarhub

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्। 

नेपाल संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख सुवेदी भण्डारीले सोनारलाई पदभार ग्रहणका लागि बधाई दिएकी छन् ।

सोनार हाल बारा क्षेत्रका प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीको नियुक्तिसँगै उनले अब नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्ने बताइएको छ।

मधेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई जिल्लाउँदै सोनल मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : ५६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको