मन्त्री अधिकारीको निधनले अपूरणीय क्षतिः नेता गौतम « Khabarhub

मन्त्री अधिकारीको निधनले अपूरणीय क्षतिः नेता गौतम


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं-  बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टिक हेलिकोप्टर दुर्घटनमा ज्यान गुमाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले दलका शीर्ष नेताहरुदेखि कार्यकर्ताहरुसम्म शोकमग्न बनेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलका नेताहरुले मन्त्री अधिकारीको निधनले अपूरणीय क्षति भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

एमाले नेता बामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका एक उदयीमान युवा नेता, जनप्रिय जनप्रतिनिधि अधिकारीको निधनले सिंगो मुलुक शोकमग्न बनेको बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ३८ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य