जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित « Khabarhub

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोना विरुद्ध २–१ को नाटकीय जित हासिल गरेको छ।

खेलको १३औँ मिनेटमै बार्सिलोनाका पेड्रीले अग्रता दिलाउँदा, सात मिनेटपछि जिरोनाले बराबरी गोल फर्काएको थियो।

लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको चार मिनेटभित्र मुख्य डिफेन्डर आराऊहोको गोल गरे ।

यस जितसँगै बार्सिलोनाले ९ खेलबाट २२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। जबकि रियल मड्रिड ८ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १० : ४७ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व