चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले शुक्रबार एक नयाँ उपग्रह समूह अन्तरिक्षमा पठाएको छ ।

उक्त उपग्रह समूहले ‘स्पेससेल नक्षत्र’ निर्माण गर्नेछ, जुन चीनको एक व्यावसायिक लो–अर्बिट (तल कक्षीय) उपग्रह नेटवर्क हो ।

लङ मार्च–६ बोक्ने रकेटमार्फत यो प्रक्षेपण दिउँसो ३ः०८ बजे (बेइजिङ समय) सम्पन्न भयो र उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका छन् । यो प्रक्षेपण लङ मार्च रकेट सिरिजको ६०१औं उडान मिसन हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : २० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले