वरुणले लगाएको आरोपलाई कृतिले भनिन् 'झूठ' ! | Khabarhub Khabarhub

वरुणले लगाएको आरोपलाई कृतिले भनिन् ‘झूठ’ !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यस्तो लाग्छ, बलिउड अभिनेत्री कृति सेनन र अभिनेता वरुण धावनबीच क्रेजी फ्रेण्डशीप छ । हालै कृति सेनन सोफी चौधरीको फिटनेश शो वर्क इट अप मा देखिएकी थिइन् । उनले आफूलाई मन पर्ने एक्सरसाइजबारे बताउँदै ‘दिलवाले’ मा उनकी सह–कलाकार वरुण धावनको बारेमा पनि कुराकानी गरिन् ।

अन्तर्वार्ताका दौरान एकपटक वरुणलाई सोधिएको थियो, कृतिका बारेमा यस्तो कुरा भन्नुस् जुन कुरा तपाईंलाई बाहेक अरु कसैलाई थाहा छैन ।

यसको उत्तरमा वरुणले भनेका थिए, उनले ‘दिलवाले’ मा वर्कआउट नै गरिनन् ।

सोफीको मुखबाट यस्तो सुन्दा कृतिले यो कुरा झूठ भएको बताइन् । उनले भनिन्, ‘कति ठूलो झूठ, म वर्कआउट गर्थेँ, मलाई याद छ कि, कतिपटक त हामीले सँगै पनि वर्कआउट गरेका थियौँ ।’

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ५७ बजे

स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते

काठमाडौं– नमोबुद्ध/बीपि राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका

बाँझो जग्गामा व्यावसायिक फूलखेती

नुवाकोट– नुवाकोटको विदुर नगरपालिकाले बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

चितवन– नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 

काठमाडौं– देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष

यम्बे लाहुरेको पालाम वृतान्त !

सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा