दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ? « Khabarhub

दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ?


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट जुट्नका लागि आह्वान गरेकी छन्।

दलहरूको संवादपछि प्रधानमन्त्रीले सबैको चिन्ता र चासोलाई सम्बन्धन गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।

संवादपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको बताइन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै