भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ « Khabarhub

भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो रकमसहितको २७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको अवस्थामा ९ लाख २३ हजार ९६० रुपैयाँ नगद र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकामाथि कानूनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ५९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा