एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य | Khabarhub Khabarhub

एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार यति बेलासम्मको मूल्य अनुसार सुनको मूल्यमा ५ प्रतिशतले गिरावट आएको हो ।

मंगलबारको तुलनामा बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्यमा ३८ हजार ६९३ रुपैयाँले गिरावट आएर ४ हजार ८० डलरमा कारोबार भएको छ ।

जबकी मंगलबार सुनको मूल्यले प्रतिऔंस ४ हजार ३८१ डलर छोएको थियो । पछिल्लो वर्षमा सुनको मूल्य ६० प्रतिशत बढीले वृद्धि भएको थियो ।

विश्वभरीका मानिसहरूले सुनलाई आफ्नो सम्पत्तिको रूपमा मान्दै आएका छन् । तर, बुधबार सुनमा आएको गिरावटले भने विश्वबजारलाई नै तरंगित बनाइदिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ४३ बजे

साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित

कोप-३० मा नौ एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)-: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा

करेन्ट लागेर एक महिलाको मृत्यु

भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको