दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु) « Khabarhub

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु)


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ । आज विशेषगरी दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइ स्वास्थ्य, दीर्घायुको कामना गरी मनाउने चलन छ।

आज दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गर्छन् । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ ।

बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि टीका लगाउनेहरु भीड छ । भाइटीकाको दिनमा मात्रै खुला हुने भएकाले पनि यो मन्दिरमा आज दर्शनार्थीको भीड लागेको हो ।

दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन मन्दिर दिनभर खुला छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी-

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ६ : ४९ बजे

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली– इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक

देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम !

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडेपछि

लागूऔषधसहित विभिन्न स्थानबाट एघार जना पक्राउ

काठमाडौं– हिजो शुक्रबार र आज देशका विभिन्न भागमा गस्तीमा रहेको

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा

गुल्मी– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका