कमला नदीको बगरमा बेवारिसे बम फेला « Khabarhub

कमला नदीको बगरमा बेवारिसे बम फेला


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा बेवारिसे अवस्थामा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

बालुवा चाल्न गएका मजदुरहरुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। मजदुरहरुले खबर गरेलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थल पुगेका थिए।

बन्दीपुर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अजितकुमार पाण्डेका अनुसार आपराधिक समूहले बम छाडेर गएको हुन सक्ने बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ५ : १४ बजे

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौं

काठमाडौं– युरोपेली सङ्घ (ईयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई

विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात