बालुवाटार बैठकमा राप्रपाः मुलुकले अब अर्काे विद्रोह थेग्न सक्दैन « Khabarhub

बालुवाटार बैठकमा राप्रपाः मुलुकले अब अर्काे विद्रोह थेग्न सक्दैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अब मुलुकले अर्काे विद्रोह थेग्न नसक्ने बताएका छन्।

सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिसहितको पहिलो बैठकमा सहभागी भएका राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले यस्तो बताएका हुन्।

बैठकमा आफूले राखेको धारणाबारे खबरहबसँग उनले भने, ‘यो देशले अब आन्दोलन र विद्रोहको क्षति थेग्न सक्दैन। अभिभावकीय राजसंस्थातिर सबैले सोचौँ भनेर मैले आफ्नो कुरा राखेँ।’

आजको छलफलमा केहीले अहिलेको संविधान, अहिलेकै व्यवस्था र प्रणालीमाथि चिन्ता व्यक्त गरेको उनको भनाइ छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ३५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।