नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै « Khabarhub

नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंक उक्त रकम १७५ दिनको लागि सङ्कलन गर्ने भएको हो ।

अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सङ्कलन गरिने उक्त निक्षेपमा दिउँसो २ बजेसम्म बोलकबोल हुने सूचनामा उल्लेख छ । बोलकबोलबाटै ब्याजदर निर्धारण हुने र आगामी वैशाख १३ गते सावाँ तथा ब्याज भुक्तानी हुने जनाइएको छ ।

सूचनाअनुसार बोल कबोलमा क, ख र ग वर्गका बैंक सहभागी हुन सक्नेछन् भने बोलकबोल गर्दा कम्तीमा १० करोड बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्न पाइने छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा निक्षेप सङ्कलन बढ्दै जाने र कर्जाको मागमा कमी आउँदा राष्ट्र बैंकले निरन्तर निक्षेप खिच्ने काम गरिरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ०७ बजे

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी