बागमतीमा दुर्लभ कालो टाउके दंगा चिलको उडान (तस्बिरहरू) « Khabarhub

बागमतीमा दुर्लभ कालो टाउके दंगा चिलको उडान (तस्बिरहरू)


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।  

शनिबार साँझतिर सो क्षेत्रमा सो चरा देखिएको हो । बेलायत र स्कटल्याण्डमा पाइने यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा देखिएको सो चरा ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरेको उनले जानकारी दिए ।

हालै देखिएको मौसमी प्रणालीले गर्दा पनि सो चरा बागमती नदी क्षेत्रमा आइपुगेको हुन सक्ने उनले जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : २९ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन