‘हाउसफूल ४’ को प्रचारका लागि अक्षय कुमारले बूक गराए ८ डब्बे रेल ! | Khabarhub Khabarhub

‘हाउसफूल ४’ को प्रचारका लागि अक्षय कुमारले बूक गराए ८ डब्बे रेल !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हाउसफूल ४’ को प्रचारका लागि बलिउड अभिनेता अक्षय कुमारले पूरै ट्रेन बूक गराएका छन् । उनी बुधबार १६ अक्टोबर ३ बजे दिनमा मुम्बई सेन्ट्रलबाट चलेर १७ अक्टोबर बिहीबार दिल्ली पुग्नेछ ।

अक्षयले ८ डब्बाको रेलमा चढेर फिल्मको प्रचार गर्नेछन् । रेलमा सेलिब्रेटी र पत्रकार शयर गर्नेछन् । पश्चिम रेलवेका मुख्य जनसम्पर्क अधिकारीका अनुसार यो रेल राज्यका कैयन् जिल्लामा पुग्नेछ ।

फरहाद सामजीद्वारा निर्देशित यो यो मल्टिस्टारर फिल्म हो । जसमा अक्षय कुमार, कृति सेनन, रितेश देशमुख, बबी देओल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा अक्षय कुमार दोहोरो भूमिकामा देखिने छन् । यस्तै बबी देओल र रितेश पनि दोहोरो भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : २८ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको