उपचुनाव अघि मन्त्री फेर्न हुँदैन– नेता नेपाल | Khabarhub Khabarhub

उपचुनाव अघि मन्त्री फेर्न हुँदैन– नेता नेपाल


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले तत्कालै मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने बताएका हुन् ।

मन्त्रीहरुको कामबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट नभएको र मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचारहरु बाहिरिरहेको बेला नेता नेपालले मन्त्रिपरिषद्मा तत्कालै हेरफेर ग¥यो भने उपचुनावमा प्रभाव पार्ने बताए ।

मंसिर १४ गते देशका विभिन्न रिक्त स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुँदैछ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  २ : ५४ बजे

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना