प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो « Khabarhub

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने संयोजक पुष्कमल दाहाल प्रचण्डले बताएका छन् ।

विभिन्न १० दल मिलेर बनेको नवघोषित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरू अबको चुनावपछि एक नम्बर हुने बताउँदै कसैको टाउको दुखेर केही नहुने जिकिर गरे ।

‘हाम्रो पार्टी, यो पार्टी अब एक नम्बर पार्टी भयो भयो । कसैलाई टाउको दुखेको हुन सक्छ’, उनले भने, ‘प्रतिक्रियावादीलाई निद्रा नलागेको हुन सक्छ । नलागोस् निद्रा, तर हामी अब एक नम्बर हुन्छौँ ।’

उनले आफूहरूको आत्मसमीक्षा र संकल्पलाई जनताले सुन्ने बताए । ‘तर हामी अहंकारमा जानु हुँदैन। हामीले अरूलाई पनि एकतावद्ध बनाउनु छ’, उनले भने, ‘माधव नेपाले भने जस्तै अब हामी जनतामाझ जान्छौँ, जनताले हामीलाई एक नम्बर बनाउनेछन् ।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ४८ बजे

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र