रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल « Khabarhub

रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको सौराहामा जारी छ। अहिले  बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पार्टीको राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

प्रस्तुत राजनीति प्रतिवेदनमा सभापति लामिछाने पक्राउविरुद्ध गरिएको हस्ताक्षर अभियानमा जनता धेरै उत्साहित भएको कुरा समेटिएको छ । 

प्रतिवेदनमा हस्ताक्षर अभियानको निष्कर्षले  रवि विरुद्ध गरिएको राजनीतिक षड्यन्त्र भएको पुष्टि गरेको प्रतिवेदनमा उल्लेख छ। 

सो राजनीति प्रतिवेदनमा पार्टीले गरेका केही गल्ती, कमजोरीहरू पनि समेटिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ०९ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु