कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन « Khabarhub

कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ हजार ४ सय ८७ वडामा संगठन विस्तार नगरेको बताएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अझै २८९ वटा पालिकामा पनि संगठन विस्तार हुन नपाएको जानकारी गराएका छन् ।

पार्टी स्थापनाको तीन वर्ष लाग्दा पनि डेल्पा,मनाङ र मुस्ताङमा पार्टी कमिटी नरहेर सदस्यहरू मात्र रहेको उल्लेख गरिएको छ। बुर्लाकोटीको प्रतिवेदनमा त्यहाँ संगठन निर्माणका प्रयासहरू भइरहेको जानकारी गराइएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ०३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा