मणिरत्नमको फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या राय « Khabarhub

मणिरत्नमको फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या राय


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऐश्वर्या राय पछिल्लो समय फिल्ममा कमै देखिने गरेकी छिन् । यसअघि उनी चलचित्र ‘फन्ने खान’ मा देखिएकी थिइन् । फिल्ममा उनले एक सुपरस्टार गायिकाको भूमिका निभाएकी थिइन् ।

ऐश्वर्याका फ्यानलाई उनलाई फेरि पर्दामा देख्न चाहेका छन् । ऐश्वर्याको अभिनय कुरेका फ्यानका लागि भने यतिबेला खुशीको खबर छन् । उनले मणिरत्नमको एक नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् । यो फिल्ममा उनको भूमिका दोहोरो हुनेछ ।

ऐश्वर्याले मणिरत्नमसँग काम गर्दा आफूलाई रमाइलो लाग्ने बताएकी छिन् । यसअघि पनि उनले केही फिल्ममा मणिसँग काम गरेकी छिन् । उनले मणिलाई गुरु मान्छिन् । यसअघि यी दुईले इरुवर, गुरु र रावणमा सहकार्य गरेका थिए ।

फिल्मको नाम के हुनेछ र यसको कहानी के हुनेछ भन्नेबारेमा भने अहिले केही खुलाइएको छैन ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ५३ बजे

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा