दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि कर्णालीमा « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि कर्णालीमा


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले खेलकुदमन्त्री बब्लु गुप्ताको प्रस्तावलाई स्वीकृत गर्दै यो निर्णय गरेको हो।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ५९ बजे

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष