निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल, २८ वटा प्रक्रियामा « Khabarhub

निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल, २८ वटा प्रक्रियामा


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगकाअनुसार हालसम्म १२२ वटा राजनीतिक दल दर्ता हुँदा २८ वटा प्रक्रियामा छ्न ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरेर दल दर्तासम्बन्धी विवरणबारे जानकारी दिएको हो । आयोगले २८ वटा दलहरू दर्ता प्रक्रियामा रहेका जानकारी दिएको छ।

दर्ता प्रक्रियामा रहेका दलहरूका हकमा काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया भइरहेको आयोगले जनाएको छ। । यस अवधिमा सातवटा राजनीतिक दल खारेजीमा पनि परेका छन् ।

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको थियो । आयोगको आह्वानअनुसार कुलमान घिसिङ, दुर्गा प्रसाईं र हर्क साम्पाङसहितले पनि नयाँ दल दर्ता गराएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ०० बजे

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको