आजका समाचार : भोटेकोशीमा फेरि बाढीको चिन्ता, उद्धारमा सरकारको सबै शक्ति, कांग्रेसमा गगनलाई सजिलो र नेपालप्रति बेलायतको ऐक्यबद्धता « Khabarhub

आजका समाचार : भोटेकोशीमा फेरि बाढीको चिन्ता, उद्धारमा सरकारको सबै शक्ति, कांग्रेसमा गगनलाई सजिलो र नेपालप्रति बेलायतको ऐक्यबद्धता


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विध्वंसक बाढीपछि टरेन संकट : आकाश खुल्दा पनि तीन दिनसम्म वर्षाको खतरा, चीनभन्दा नेपालमा उच्च जोखिम
बुधबार भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी आसपासको भूगोललाई नै बदलिदिएको छ। बाढीको पानी घट्दै गए पनि जोखिम भने तत्काल सकिएको छैन।

बाढीपछि नदीको बहाव, कटान, पहाडी भूभागको अस्थिरता र फेरि हुन सक्ने वर्षाले प्रभावित क्षेत्रमा नयाँ जोखिम थपिन सक्ने संकेत मौसमसम्बन्धी पछिल्लो विश्लेषणले देखाएको छ।

चीनको तिब्बतस्थित ग्यिरोङ क्षेत्र र नेपालसँग जोडिएको हिमाली भूभागको पछिल्लो मौसम तथा तीन दिनको पूर्वानुमान समेटिएको प्रतिवेदनले बाढी प्रभावित सीमावर्ती क्षेत्रको अवस्था र आगामी मौसमको सम्भावित तस्वीर प्रस्तुत गरेको छ।

प्रतिवेदनअनुसार बाढीपछिको भू–आकृतिक परिवर्तन निकै स्पष्ट देखिएको छ। टिमुरे क्षेत्रमा नदीको क्यान्यन अर्थात् गहिरो खोँचको औसत चौडाइ अगस्ट २६ सम्म करिब ३७० मिटर पुगेको देखिएको छ।

भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक स् सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा स् आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले बुधबार रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल-भारत सम्बन्धका विषयमा निर्धारित धारणा राख्नुभन्दा पहिले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा उनले उपस्थित सबैलाई एक मिनेट मौनधारण गर्न आग्रह गर्दै बुधबारको बाढीले भोटेकोशी र त्रिशूली नदीको जलाधार क्षेत्रमा बस्ती, जलविद्युत् आयोजना, सडक तथा पुललगायतका संरचनामा क्षति पुर्‍याएको र धेरै मानिसको ज्यान गएको बताए ।

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

माथिल्लो त्रिशूली- जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन रहेको जनाइएको छ । जसमध्ये आधा नेपाली र आधा विदेशी छन् ।

जसमध्ये आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना सम्पर्कविहीन छन् । यी मध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् ।

त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्र्ट र, लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्क विहीन भएको सूचना प्राप्त भएको छ ।

साथै, आयोजनामा कार्यरत १२ जना हेडवक्र्स क्षेत्रमा र २ सय जना भन्दा बढी विद्युतगृह (पावर हाउस) क्षेत्रमा उद्धारको पर्खाइमा बसेका छन् ।

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन

भोटेकोशी बाढी : सर्लाहीका नौ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।

आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।

बैठकले विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने निर्णय भएको छ ।

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता
इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा क्षेत्रीय तनाव न्यूनीकरणका विषयमा बिहीबार तेहरानमा छलफल भएको छ।

कतारका विदेशमन्त्री तथा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका हुन। इरानी राष्ट्रिय टेलिभिजनका अनुसार भेटमा हर्मुज जलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

कतारको विदेश मन्त्रालयले भेटका क्रममा क्षेत्रीय तनाव कम गर्ने प्रयास तथा इरान र ओमानबीच हर्मुजसम्बन्धी प्रस्तावित ढाँचाबारे छलफल भएको जनाएको छ। अल थानीले छिमेकी मुलुकहरूको सार्वभौमिकता तथा स्वतन्त्र नौवहनको अधिकारको सम्मान गर्दै संवाद अघि बढाउनुपर्नेमा जोड दिएको मन्त्रालयले जनाएको छ।

इरानमा पछिल्लो एक सातादेखि क्षेत्रीय कूटनीतिक गतिविधि तीव्र बनेको छ। यस क्रममा ओमानका शीर्ष कूटनीतिज्ञ तथा पाकिस्तानी उच्च अधिकारीहरूले पनि इरानी पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती छलफलहरू मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने तथा हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने उपाय खोज्न केन्द्रित रहेको बताइएको छ।

सीमा विवादमा चीन-भारत आठबुँदे सहमति, कैलाश-मानसरोवरमा सहकार्य बढाउने, सैन्य सम्बन्ध विस्तार गर्ने

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ





















प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ७ : ५७ बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन