काठमाडौंले गुमायो २ विकेट, जनकपुरलाई थोरै राहत « Khabarhub

काठमाडौंले गुमायो २ विकेट, जनकपुरलाई थोरै राहत


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजका दुई विकेट लिएको छ ।

९ ओभर ४ बलमा आइपुग्दा ओपरन बेन चार्ल्सवर्थका स्थानमा आएका ब्याटर भीम सार्की आउट भएका हुन् । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरू मिलन्थामार्फत् क्याच आउट गरेका हुन् ।

पहिलो विकेटका रुपमा काठमाडौंले बेन चार्ल्सवर्थ गुमाएको थियो । उनले २३ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ४६ रन जोडेका हुन् । उनी जनकपुरका जान निकोल लोफ्टी(इटनको बलमा क्याच आउट भएका हुन् ।

पहिलो विकेट गुम्दा काठमाडौंका ओपनरहरु आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ७० रनको बलियो साझेदारी भंग भएको हो ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

सुरुवाती क्रममा दुई ब्याटरको विकेट लिएपछि जनकपुरले केही राहत महसुस गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४२ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न