ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते « Khabarhub

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजार नजिकै ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझ भएको लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

गुल्मीबाट बुटवलका लागि जाँदै गरेको ट्रक सडकबाट ४ सय मिटर तल खसेको छ । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ३० बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।