तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा  « Khabarhub

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ सुरुमै धर्मराएको छ ।

पहिलो ओभरमै ब्याटिङमा खराब देखिएको सुदूरपश्चिमले खेल १० ओभरमा पुग्दा विकेट गुमाएर ५९ रन मात्रै जोडेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको पहिलो ओभरमै दुई ओपनर गुमायो । पहिलो ओभरको दोस्रो बलमा जोस ब्राउन र त्यही ओभरको अन्तिम बलमा विनोद भण्डारी आउट भए । काठमाडौंका कप्तान तथा बलर किरण केसीले यी दुवैलाई रनको खाता खोल्न समेत दिएनन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ५९ बजे

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी