काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्दै बारामा जेन-जीहरुले विरोध प्रदर्शनपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए । आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो ।
अहिले भने बारा जिल्लाको जीतपुर सिमरा क्षेत्र सामान्य बन्दै गएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी





























प्रतिक्रिया