सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर « Khabarhub

सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिमविरुद्धको ब्याटिङमा काठमाडौं गुर्खाज संकटमा पुगेको छ ।

११ ओभरको अन्तिम दुई बलमा लगालग दुई विकेट गुमेपछि काठमाडौं संकटमा पुगेको हो । १२ ओभरमा खेल पुग्दा काठमाडौं ६ विकेटको क्षतिमा ९६ रनको अवस्थामा छ ।

सुरुवाती क्रमका अन्य ब्याटरहरु सस्तैमा आउट हुँदा ओपनर आकाश त्रिपाठीले ब्याटिङ उकास्दै थिए ।

उनी पनि ११ ओभरको पाँचौ बलमा आउट भए । ३० बलमा ३४ रन जोडेर उनी आउट भए । यही ओभरको अन्तिम बलमा मोहम्मद आदिल आलम शून्यमा आउट भए ।

उनले जम्मा एक बलको सामना गरेका थिए । त्रिपाठी आउट भएपछि काठमाडौं संकटमा परेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ०६ बजे

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी