खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेलेनन्: मोन्टी देसाई « Khabarhub

खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेलेनन्: मोन्टी देसाई


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीलाई आफ्नो जिम्मेवारी दिए पनि त्यसमा उनीहरू चुकेको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा हार व्यहोरेपछि प्रशिक्षकल देसाईले यस्तो बताएका हुन्।

सुदूरपश्चिमका हरमित सिंह एसोसिएट क्रिकेटकै उत्कृष्ट फिनिसर रहेको र आज पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको उल्लेख गरे।

करण केसीले सुरूमै तीन विकेट लिँदै खेलमा राम्रो प्रदर्शन गरे पनि जित निकाल्न चुकेको उनको भनाइ थियो।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ०४ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार