आईसीसी टी२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौँ स्थानमा झरे « Khabarhub

आईसीसी टी२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौँ स्थानमा झरे


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२०आई अलराउण्डर वरीयतामा नेपाली क्रिकेट टोलीका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी सातौँ स्थानमा झरेका छन्।

मंगलबारसम्मको प्रदर्शन समेटेर बुधबार अद्यावधिक गरिएको सूचिमा उनी सातौँ स्थानमा झरेका हुन् । उनको व्यक्तिगत रेटिङ भने जस्ताको तस्तै रहेको छ।

सूचीको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब छन्। दोस्रोमा जिम्बाब्वेका सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नबी यथावत् छन्।

नेपालका अर्को अलराउन्डर कुशल अलराउण्डर वरीयतामा २५औँ स्थानमा स्थिर छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : २५ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा