ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य जाँच « Khabarhub

ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य जाँच


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जाँच जराएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार दिनभर लगाएर धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका हुन् । बिहान ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली साँझ मात्र बालुवाटार फर्किएका थिए ।

फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुगेको र रिपोर्टहरु आउँन बाँकी रहेको उनका निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन् ।

प्रधानमन्त्री ओली गत भदौमा दुई हप्ता लामो उपचारपछि २० गते स्वदेश फर्किएका थिए । त्यसअघि साउनमा पनि उपचारका लागि ९ दिन सिंगापुर बसेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  २ : ०० बजे

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज